सम्भव होला अन्तरीक्षमा बस्तीविकास ?
मङ्गल ग्रहको नाम हामी सबैले सुनेका छौँ । पृथिवीको नजिक रहेर सूर्यलाई परिक्रमा गर्ने ग्रहहरूमा मङ्गल पनि पर्छ । यिनीहरूको आपसी दूरी भने परिवर्तन भइरहन्छ । नजिक हुन पुगेको अवस्थामा पृथिवी र मङ्गलबीचको दूरी पाँच करोड ६० लाख किलोमिटर हुन्छ...