सीता-विश्वनाथ,लक्ष्मी-रामरिझन र धर्मनाथ यादव परिवर्तनको जिउँदो इतिहास:जीबछ उदासी
जीबछ उदासी उहाँहरु हुनुहुन्छ, विश्वनाथ साह र सिता पोखरेल । कम्युनिष्ट आन्दोलनमा होमिएका श्रीमान श्रीमतिको जोडी । कम्युनिष्ट विचारलाई व्यवहारमै उतार्ने प्रणका साथ अघि बढ्दै परिवर्तन अरुलाई उपदेश दिएर हुँदैन आफैंबाट सुरु गर्न अनवरत रुपमा बाम आन्दोलनका आदर्श र विचारलाई...