स्थानीय समाचार

पारिवारिक, सामाजिक र साँस्कृतिक अवसरको रुपमा बिजयादशमीलाई  मनाऔं ः गोलबजार नगरप्रमुख श्याम श्रेष्ठ

पारिवारिक, सामाजिक र साँस्कृतिक अवसरको रुपमा बिजयादशमीलाई मनाऔं ः गोलबजार नगरप्रमुख श्याम श्रेष्ठ

संजय यादव÷ सिरहा १९ असोज, २०७९ सिरहाको गोलबजार नगरपालिकाका नगरप्रमुख श्यामकुमार श्रेष्ठले नेपालको संविधानले नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई आफ्नो सांस्कृति, सांस्कृति सभ्यता र सम्पदाको संवद्र्धन र संरक्षण गर्ने हक स्पष्ट रुपले प्रदान गरेको बताएका छन् । बिजयादशमी २०७९...

जसपा नेपाललाई झट्का, गोलबजारमा सयौंको संख्यामा नेताकार्यकर्ताद्धारा पार्टी परित्याग

साउन १९, सिराहा जनता समाजवादी पार्टी नेपाल(जसपा) सिराहालाई ठुलो झट्का लागेको छ । सिरहाको गोलबजारमा जसपा नेपालले पत्रकार सम्मेलन गरी जसपा नेपालका केन्द्रीय सदस्य रोहित महतो, केन्द्रीय अनुशासन आयोगका सदस्य डा.जयनारायण यादव, मधेस प्रदेश समिति सदस्यद्धय मनोज कुमार सिंह, बिन्दु...

बेलडाँडी दलित हकहित संजालद्धारा आगामी निर्वाचनमा दलितको प्रतिनिधित्व विषयमा अन्तरक्रिया

बेलडाँडी दलित हकहित संजालद्धारा आगामी निर्वाचनमा दलितको प्रतिनिधित्व विषयमा अन्तरक्रिया

बेलडाँडी, आगामी निर्वाचनमा दलितहरुको सहभागिता र प्रतिनिधित्व विषयमा दलित अगुवा भेला तथा अन्तरक्रिया कार्यक्रम हिजो सम्पन्न भएको छ । बेलडाँडी दलित हकहित संजालको आयोजनामा शुरु भएको कार्यक्रममा बेलडाँडीका सबै पार्टीमा रहेका दलित अगुवा नेताहरुको सहभागिता रहेको थियो । दलित अगुवाई...

प्रकाश सपुतको नयाँ गीतले ल्यायो राष्ट्रिय राजनितीमा तरंग

प्रकाश सपुतको नयाँ गीतले ल्यायो राष्ट्रिय राजनितीमा तरंग

काठमाडौं, गायक प्रकाश सपुतको नयाँ गीत ‘पिर’ ले तरंग ल्याएको छ ।शुक्रबार युट्युबमार्फत् सार्वजनिक भएको गीतले सामाजिक सन्जालमा तरंग ल्याएको हो। गीत सार्वजनिक भएको २४ घण्टा पनि नबित्दै ५ लाखभन्दा बढीले हेरिसकेका छन्। माओवादी सशस्त्र द्वन्द्वपछि टाठाबाठाले सत्तामा पहुँच पुर्याएको तर...

बेलडाँडी न्यू आराधना कला मन्दिरद्वारा पुरस्कार वितरण

बेलडाँडी न्यू आराधना कला मन्दिरद्वारा पुरस्कार वितरण

बेलडाँडी, बेलडाँडीमा रहेको न्यू आराधना कला मन्दिरले माघी विशेष गायन प्रतियोगिता २०७८ सम्पन्न गरेको छ । शनिबार न्यू आराधना कला मन्दिरको आयोजनामा धनगढीमा एक औपचारिक कार्यक्रमका बिच पुरस्कार बितरण तथा सम्मान गरेको हो । माघी विशेष गायन प्रतियोगिता २०७८ मा१६...

लोकप्रिय समाचार