मातृभाषावारे उच्च अदालतले गरे सिरहा र सप्तरीका पालिकालाई आदेश
एस कुमार सिरहा/ १५ फाल्गुण उच्च अदालत जनकपुर राजविराजले स्थानीय तहहरुलाई मातृभाषा विषयवारे आदेश जारी गरेको छ । सिरहाका सामाजिक अभियन्ता एबं संचारकर्मी समेत रहेका डा.जयनारायण यादव र रामरिझन यादवले उच्च अदालतमा दायर गरेको निषेधाज्ञा परमादेश रिट निवेदनको हिजो...