एमाले प्रवेश गरेका सरावगी भन्छन्, ‘अब देशमा साना पार्टीको काम छैन’
वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले जसपा नेपाल त्यागेर नेकपा एमालेमा प्रवेश गरेका छन् । ‘मधेस’ का मुद्दालाई उठाएर राजनीतिमा स्थापित भएका उनले कुनैबेला ‘मधेसविरोधी’ भनेर चिनिएको एमालेबाट अबको राजनीति यात्रा अघि बढाउने चुनौतीपूर्ण निर्णय लिएका छन् । यद्यपि, जसपा नेपाल...