नेपालको भूराजनीतिक अवस्था र छ दशक अघि संयुक्त राष्ट्रसंघमा बीपीले गरेको संवोधन : आजको सान्दर्भिकता
पौष ३०, २०७९ सानु मुलुकलाई ठूलो शक्तिशाली राष्ट्रको बरोबर मत दिने अधिकार छ, जसले गर्दा हामीमा अभूतपूर्व कारवाई र जिम्मेवारी आएको छ। हामीहरूको सामुमा यो जिम्मेवारी हामीले कुन हिसावबाट बहन गर्ने भन्ने प्रश्न आएको छ– हामी यताउति टाँसिनेमात्र हौँ...