पुरुषबाट महिला बनेकी एक मोडलको कथा
म बिहारको कटिहारमा सिख परिवारमा जन्मेको हुँ। म मोडल, अभिनेता तथा मिस ट्रान्सक्विन इन्डिया ब्यूटी पेजेन्टकी ब्राण्ड एम्बेसडर हुँ । म केटाको शरीरमा जन्मेकी थिएँ तर समय बितेपछि म अरूबाट अलग्गै भएको महसुस गर्न थालेँ । मेरो प्राण एउटा केटीको...