कला साहित्य

प्रकाश सपुतको नयाँ गीतले ल्यायो राष्ट्रिय राजनितीमा तरंग

प्रकाश सपुतको नयाँ गीतले ल्यायो राष्ट्रिय राजनितीमा तरंग

काठमाडौं, गायक प्रकाश सपुतको नयाँ गीत ‘पिर’ ले तरंग ल्याएको छ ।शुक्रबार युट्युबमार्फत् सार्वजनिक भएको गीतले सामाजिक सन्जालमा तरंग ल्याएको हो। गीत सार्वजनिक भएको २४ घण्टा पनि नबित्दै ५ लाखभन्दा बढीले हेरिसकेका छन्। माओवादी सशस्त्र द्वन्द्वपछि टाठाबाठाले सत्तामा पहुँच पुर्याएको तर...

बेलडाँडी न्यू आराधना कला मन्दिरद्वारा पुरस्कार वितरण

बेलडाँडी न्यू आराधना कला मन्दिरद्वारा पुरस्कार वितरण

बेलडाँडी, बेलडाँडीमा रहेको न्यू आराधना कला मन्दिरले माघी विशेष गायन प्रतियोगिता २०७८ सम्पन्न गरेको छ । शनिबार न्यू आराधना कला मन्दिरको आयोजनामा धनगढीमा एक औपचारिक कार्यक्रमका बिच पुरस्कार बितरण तथा सम्मान गरेको हो । माघी विशेष गायन प्रतियोगिता २०७८ मा१६...

बेलडाँडी कांग्रेसको पार्टी कार्यालय उद्घाटन

बेलडाँडी कांग्रेसको पार्टी कार्यालय उद्घाटन

बेलडाँडी, नेपाली कांग्रेस बेलडाँडीले आफ्नो पार्टी कार्यालय स्थापना गरेको छ । आज एक कार्यक्रमका माझ संविधान सभा सदस्य दिवान सिह बिष्टद्धारा पार्टी कार्यालय उद्घाटन गरिएको हो । बेलडाँडी गाउँ कार्य समितिको आयोजनामा कार्यक्रमका प्रमुख अतिथि विष्टले पार्टी कार्यालयको रिवन काटेर...

खप्तड र बडिमालिका ‘हेली टुर’ सुरु

खप्तड र बडिमालिका ‘हेली टुर’ सुरु

धनगढी, सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय स्थल खप्तड र बडिमालिका घुम्न आजदेखि ‘हेली टुर’ सुरु भएको छ। खप्तड होमस्टे झिग्राना तथा खप्तड एडभेन्चर टुर्सले विभिन्न संघ सस्थासंग मिलेर ‘हेली टुर’ सुरु गरेको हो। जिल्ला समन्वय समिति डोटीका प्रमुख राम ऐरले ‘हेली...

आन्तरिक पर्यटन प्रर्बद्धनका गर्न शुक्लाफाँटा पर्यटन महोत्सव शुरु

आन्तरिक पर्यटन प्रर्बद्धनका गर्न शुक्लाफाँटा पर्यटन महोत्सव शुरु

कञ्चनपुर, कञ्चनपुरमा शुक्लाफाँटा पर्यटन महोत्सव शुरु भएको छ । भीमदत्त नगरपालिकाको आयोजनामा सोमबारदेखि पाँचौँ शुक्लाफाँटा पर्यटन महोत्सव शुरु भएको हो । निकुञ्ज प्राङगणमा महोत्सवको उद्घाटन गर्दै जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख फैरु तामाङ्गले शुक्लाफाँटा निकुञ्ज सहितका पर्यटकिय गन्तव्यको बृद्धि विकासका...

लोकप्रिय समाचार