सडक, सदन र सरकारबाट संघर्ष : बाबुराम भट्टराई
साउन २१, २०७९ डा.बाबुराम भट्टराईले समाजवाद ल्याउनका लागि सडक, सदन र सरकारबाट संघर्ष गर्ने बताएका छन् । आज नेपाल समाजवादी पार्टीको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले पार्टीले समाजवाद, आर्थिक समृद्धिका लागि संघर्ष गर्ने र त्यसका लागि आफूहरूले हरेक मोर्चालाई प्रयोगमा...