सिरहा/फाल्गुन १,२०७९
सोमबार नेपाल समाजवादी पार्टी जिल्ला समन्वय समिति सिरहाले जनयुद्धको अवसरमा गोलबजार स्थित गोलचक्करमा दीप प्रज्वलन गरेको हो ।
उक्त कार्यक्रममा केन्द्रिय सदस्य डा. जयनारायण यादव, हेमन्त श्रेष्ठ सिरहा समन्वय समिति सचिव चन्द्रमोहन यादब लगायत नेता कार्यकर्ताकाे सहभागिता रहेको थियो ।
Discussion about this post