तपाईंहरूलाई बाबुरामको पत्र 

कार्तिक ८, २०७९ आदरणीय आमाबुबा, दिदीबहिनी र दाजुभाइहरू, चार दशकभन्दा लामो मेरो राजनीतिक जीवन यहाँहरूका बीचमा खुला पुस्तक जस्तै छ । देशभित्रको विपन्नता, विभेद, निरङ्कुश, अवसरको असमानता र भ्रष्टाचारले रन्थनिएको मेरो युवा मस्तिष्क अध्ययनका क्रममा भारत पुगेपछि त्यहाँका नेपालीको दुःख र वेदना देखेर अझ विचलित भयो । एउटा इन्जिनियरका रूपमा केही घर र संरचना बनाएर पुग्दैन,सिंगो देश नै बदल्नु र बनाउनुपर्छ भन्ने निष्कर्ष लिएर म नेपाल फर्किएँ । यसबीचमा नेपालको...

Read more

पारिवारिक, सामाजिक र साँस्कृतिक अवसरको रुपमा बिजयादशमीलाई मनाऔं ः गोलबजार नगरप्रमुख श्याम श्रेष्ठ

संजय यादव÷ सिरहा १९ असोज, २०७९ सिरहाको गोलबजार नगरपालिकाका नगरप्रमुख श्यामकुमार श्रेष्ठले नेपालको संविधानले नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई आफ्नो सांस्कृति, सांस्कृति सभ्यता र सम्पदाको संवद्र्धन र संरक्षण गर्ने हक स्पष्ट रुपले प्रदान गरेको बताएका छन् । बिजयादशमी २०७९ को सुखद् उपलक्ष्यमा गोलबजार नगरपालिका नगरप्रमुख श्रेष्ठले शुभकामना सन्देश जारी गर्दै यस्तो भनिएको छ । शुभकामना सन्देशमा भनिएको छ,– बिजयादशमीको चाडलाई पारिवारिक, सामाजिक र सांस्कृतिक अवसरका रुपमा लिन नगरप्रमुख श्रेष्ठले...

Read more

पुस्तक बेचेर साफसुथरा राजनीतिको लागि चुनाव लड्ने: रामरिझन यादव

सिराहा, गोलबजार १८ असोज तराई मधेसको इतिवृती समेटिएको पुस्तक माखेसाङ्लो हालसालै प्रकाशित भएर सिरहाली बजारमा आएको छ । राजनीतिज्ञ एबं सामाजिक अभियन्ता रामरिझन यादवद्वारा लिखित पुस्तक समाजमा असल र साफसुथरा राजनीति स्थापित गर्नमा टेवा पुग्ने बताइएको छ । पुस्तकमा मुलुकमा बढ्दो भ्रष्टीकरण, बेथिती तथा अनियमितता न्यूनीकरण हुने जस्ता इतिवृति समेटिएको बताएको छ । गठबन्धन हुँदाहुँदै राष्ट्रिय राजनीति शुद्धीकरणको अभावमा बालेनहरु जन्मिनु संसदीय लोकतन्त्रको ठूलो चुनौती भएको लेखक यादवले पुस्तकमा बताइएको...

Read more

मुख्य समाचार

पारिवारिक, सामाजिक र साँस्कृतिक अवसरको रुपमा बिजयादशमीलाई मनाऔं ः गोलबजार नगरप्रमुख श्याम श्रेष्ठ

संजय यादव÷ सिरहा १९ असोज, २०७९ सिरहाको गोलबजार नगरपालिकाका नगरप्रमुख श्यामकुमार श्रेष्ठले नेपालको संविधानले नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई आफ्नो सांस्कृति, सांस्कृति सभ्यता र सम्पदाको संवद्र्धन र संरक्षण गर्ने हक स्पष्ट रुपले प्रदान गरेको बताएका छन् । बिजयादशमी २०७९ को सुखद् उपलक्ष्यमा गोलबजार नगरपालिका नगरप्रमुख श्रेष्ठले शुभकामना सन्देश जारी...

Read more

आर्थिक समाचार

शेयर बजारमा देखियो उत्साह

काठमाडौं, लगातार घट्दै आएको शेयर बजारमा उत्साह देखिएको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नै बजार परिसुचक एक सय एक दशमलव सात अंकले उकालो लागेर २६ सय ६७ दशमलव ९७ बिन्दुमा चढ्न सफल भएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १६ दशमलव ३७ अंकले उकालो लागेर पाँच सय नौ दशमलव ९० बिन्दुमा चढ्न सफल भएको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २८ वटा कम्पनीहरुको शेयर किनबेच भएका छन् । जसबाट ६४ हजार...

Read more

राजनीति समाचार

अन्तर्वार्ता

एमाले प्रवेश गरेका सरावगी भन्छन्, ‘अब देशमा साना पार्टीको काम छैन’

वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले जसपा नेपाल त्यागेर नेकपा एमालेमा प्रवेश गरेका छन् । ‘मधेस’ का मुद्दालाई उठाएर राजनीतिमा स्थापित भएका उनले कुनैबेला ‘मधेसविरोधी’ भनेर चिनिएको एमालेबाट अबको राजनीति यात्रा अघि बढाउने चुनौतीपूर्ण निर्णय लिएका छन् । यद्यपि, जसपा नेपाल छाडेर अर्को दलमा प्रवेश गर्ने सवालमा आफ्नो पहिलो रोजाई नेपाली काँग्रेस रहेको उनको भनाइ छ । तर काँग्रेसकै केही स्थानीय नेताका कारण आफूले काँग्रेसमा त्यो स्थान पाउन नसकेको उनले बताए । पछिल्लो समय प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवासँगकै छलफलबाट पनि आफू...

Read more

जिवनशैली

पर्यटन

अपराध

विचार

अन्तर्राष्ट्रिय समाचार

रुस-युक्रेन युद्ध: रुसलाई सैन्य वा आर्थिक सहयोग नगर्न चीनलाई अमेरिकाको चेतावनी

अमेरिकाले रुसलाई कुनै पनि किसिमको आर्थिक वा सैन्य सहायता उपलब्ध नगराउन चीनलाई चेतावनी दिएको छ। रुसले चीनसँग त्यस्तो सहायता मागेको अमेरिकी अधिकारीहरूले भिन्नाभिन्नै पत्रिकाहरूलाई बताएका छन्। तर चीनका एक अधिकारीले आफूहरू लडाइँ नचर्कोस् भन्ने पक्षमा रहेको बताए। अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले रुसलाई पश्चिमा प्रतिबन्धहरूबाट जोगाउने कुनै कोसिस बेइजिङले...

Read more

बिज्ञान प्रविधि

भाषा संस्कृति

खेलकुद समाचार