नेपाल जस्ता मुलुकको विकासमा थिंक ट्यांकहरुको भूमिका

पच्चीस सय वर्ष पहिलेको क्रमिक उद्विकासको प्रारम्भिक युगमा वुद्ध मार्फत विश्वलाई नयाँ चेत र ज्ञान दिनसक्ने नेपालले यो एसियन सेन्चुरीमा नयाँ ज्ञान उत्पादन गर्ने कैंयौं ‘नयाँ वुद्ध’ हरु उत्पादन गर्न सक्छ । खाँचो छ दूरदृष्टियुक्त राजनीतिक नेतृत्व, सामुहिक राष्ट्रिय अठोट र सही स्रोत परिचालन र व्यवस्थापनको । डा.बाबुराम भट्टराई यस्ता प्राज्ञिक जमघटमा तपाईहरुसँग अन्तरक्रिया गरिरहँदा मलाई अक्सर लाग्ने गर्दछ, यदि म पनि राजनीतिको बाटोमा नलागेको भए यसैगरी तपाईहरु जस्तै प्राज्ञिक...

Read more

युग पाठकको ‘उत्स्रवण आन्दोलन’ सहितको घोषणा पत्र

उत्स्रवण आन्दोलन र उम्मेदवारी (झापा–५) घोषणा  युग पाठक   वर्तमान हराएको मान्छेको आत्मविश्वास हुँदैन आत्मविश्वास नभएको समाजको आत्मसम्मान हुँदैन आत्मसम्मान नभएको देशको कुनै सपना हुँदैन ।। खडेरी परेको जमिनले बिरुवा उमार्दैन । विचारको खडेरी परेको समाजले सपना जगाउँदैन । त्यसैले हामी बत्ती बालेर एउटा यात्रामा निस्कँदै छौं । विश्वविद्यालय होस् कि राजनीतिक पार्टीका मञ्च, चोक चौतारो होस् कि संसद् भवन, हामीले हाम्रो समाजमा ज्वलन्त समस्यामाथि सार्थक ज्ञानको बहस नगरेको धेरै...

Read more

वैकल्पिक राजनीतिको विस्तार कि अवसान ?

प्रदीपकुमार थापा २०७९ असोज २ गते परिवर्तन पर्खेर आउँदैन, पहल गर्नुपर्छ। विधिको शासनलाई सहजै कुल्चिने पुराना दललाई बिदा गर्न सक्ने नयाँ वैकल्पिक राजनीतिक दल जनताको माग र देशको आवश्यकता हो। यसलाई परिपूर्ति गर्न मंसीरको चुनावमा राम्रो परिणाम निकालेर थप पहल गर्नुपर्छ। वैकल्पिक राजनीतिबाट डा. बाबुराम भट्टराई र रवीन्द्र मिश्रले हरेश खाएपछि यो राजनीति सकियो भन्ने प्रचारबाजी भइरहेको छ। यो प्रचारबाजी र हल्ला माथि उल्लेखित दुई पात्रको असफल वैकल्पिक राजनीतिक यात्रा...

Read more

मुख्य समाचार

वैकल्पिक राजनीतिको विस्तार कि अवसान ?

प्रदीपकुमार थापा २०७९ असोज २ गते परिवर्तन पर्खेर आउँदैन, पहल गर्नुपर्छ। विधिको शासनलाई सहजै कुल्चिने पुराना दललाई बिदा गर्न सक्ने नयाँ वैकल्पिक राजनीतिक दल जनताको माग र देशको आवश्यकता हो। यसलाई परिपूर्ति गर्न मंसीरको चुनावमा राम्रो परिणाम निकालेर थप पहल गर्नुपर्छ। वैकल्पिक राजनीतिबाट डा. बाबुराम भट्टराई र रवीन्द्र मिश्रले हरेश...

Read more

आर्थिक समाचार

शेयर बजारमा देखियो उत्साह

काठमाडौं, लगातार घट्दै आएको शेयर बजारमा उत्साह देखिएको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नै बजार परिसुचक एक सय एक दशमलव सात अंकले उकालो लागेर २६ सय ६७ दशमलव ९७ बिन्दुमा चढ्न सफल भएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १६ दशमलव ३७ अंकले उकालो लागेर पाँच सय नौ दशमलव ९० बिन्दुमा चढ्न सफल भएको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २८ वटा कम्पनीहरुको शेयर किनबेच भएका छन् । जसबाट ६४ हजार...

Read more

राजनीति समाचार

अन्तर्वार्ता

एमाले प्रवेश गरेका सरावगी भन्छन्, ‘अब देशमा साना पार्टीको काम छैन’

वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले जसपा नेपाल त्यागेर नेकपा एमालेमा प्रवेश गरेका छन् । ‘मधेस’ का मुद्दालाई उठाएर राजनीतिमा स्थापित भएका उनले कुनैबेला ‘मधेसविरोधी’ भनेर चिनिएको एमालेबाट अबको राजनीति यात्रा अघि बढाउने चुनौतीपूर्ण निर्णय लिएका छन् । यद्यपि, जसपा नेपाल छाडेर अर्को दलमा प्रवेश गर्ने सवालमा आफ्नो पहिलो रोजाई नेपाली काँग्रेस रहेको उनको भनाइ छ । तर काँग्रेसकै केही स्थानीय नेताका कारण आफूले काँग्रेसमा त्यो स्थान पाउन नसकेको उनले बताए । पछिल्लो समय प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवासँगकै छलफलबाट पनि आफू...

Read more

जिवनशैली

पर्यटन

अपराध

विचार

अन्तर्राष्ट्रिय समाचार

रुस-युक्रेन युद्ध: रुसलाई सैन्य वा आर्थिक सहयोग नगर्न चीनलाई अमेरिकाको चेतावनी

अमेरिकाले रुसलाई कुनै पनि किसिमको आर्थिक वा सैन्य सहायता उपलब्ध नगराउन चीनलाई चेतावनी दिएको छ। रुसले चीनसँग त्यस्तो सहायता मागेको अमेरिकी अधिकारीहरूले भिन्नाभिन्नै पत्रिकाहरूलाई बताएका छन्। तर चीनका एक अधिकारीले आफूहरू लडाइँ नचर्कोस् भन्ने पक्षमा रहेको बताए। अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले रुसलाई पश्चिमा प्रतिबन्धहरूबाट जोगाउने कुनै कोसिस बेइजिङले...

Read more

बिज्ञान प्रविधि

भाषा संस्कृति

खेलकुद समाचार